नाला सफा गर्दा प्राइमरी केवल चुँडिएपछि टेलिफोन सेवा अवरुद्ध
काठमाडौं । झापाको व्यापारिक केन्द्र बिर्तामोडमा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । बिर्तामोड नगरपालिकाले मुक्तिचोक उत्तरको दुबै तर्फको नाला सफा गर्ने क्रममा टेलिफोनको प्राइमरी केवल चुँडिएपछि टेलिफोन सेवा…
- १७ असार २०७५, आईतवार