चीनले विकास गर्यो लगभग २ किलोमिटर टाढाबाट साना अक्षर पढ्न सक्ने लेजर प्रविधि
चीनका वैज्ञानिकहरूले १.३६ किलोमिटरको दूरीबाट उच्च रिजोल्युसनमा सानो टेक्स्ट (अक्षर) र अन्य सूक्ष्म विवरणहरू अवलोकन गर्न सक्ने लेजर विकास गरेको बताएका छन्। फिजिकल रिभ्यु लेटर्स जर्नलमा प्रकाशित एक अध्ययनमा, चीनको…
- १७ जेष्ठ २०८२, शनिबार