अनुमति पत्र नवीकरण दस्तुरको बाँकी रकम तिर्न भन्दै नियामकले एनसेललाई पठायो पत्र
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटा लिमिटेडलाई नवीकरण दस्तुर बापतको बाँकी रकम तिर्न भनेको छ। प्राधिकरणले यहि आइतबार साउन १३ गते पत्र पठाउँदै एनसेललाई यसअघि तिरेको बाहेक…
- १७ श्रावण २०८१, बिहीबार