भारतमा सुरक्षा गतिविधिको प्रत्यक्ष प्रसारण नगर्न सरकारी निर्देशन
भारतको रक्षा मन्त्रालयले सबै सञ्चार माध्यम, डिजिटल प्लेटफर्म र व्यक्तिहरूलाई सुरक्षा गतिविधिको प्रत्यक्ष प्रसारण (लाइभ कभरेज) नगर्न निर्देशन दिएको छ। भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच मन्त्रालयले सुरक्षा गतिविधिको प्रत्यक्ष…
- २६ बैशाख २०८२, शुक्रबार