चीनद्वारा नयाँ भूउपग्रह ‘याओगान–५०–०२’ प्रक्षेपण
चीनले उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन भूउपग्रह प्रक्षेपण केन्द्रबाट आइतबार सफलतापूर्वक नयाँ स्याटेलाइट ‘याओगान–५०–०२’ प्रक्षेपण गरेको छ। उक्त भूउपग्रहलाई राति ९ः२२ बजे स्थानीय समयअनुसार परिमार्जित लङ मार्च–६ वाहक रकेटमार्फत अन्तरिक्षमा…
- २ चैत्र २०८२, सोमबार