चीनद्वारा ‘फेङ्ग्युन –४–०३’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण
चीनले शनिबार देशको दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित शिचाङ्ग भूउपग्रह प्रक्षेपण केन्द्रबाट नयाँ भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ। ‘फेङ्ग्युन–४–०३’ नामक भूउपग्रहलाई ‘लङ मार्च–३ बी’ रकेटमार्फत बिहान १२ बजेर ७ मिनेटमा (बेइजिङ समयअनुसार)…
- १३ पुष २०८२, आईतवार