चीनद्वारा दुई परीक्षण भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण
चीनले पृथ्वी अवलोकनसम्बन्धी प्रविधिको परीक्षणका लागि दुई वटा नयाँ परीक्षण उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ। दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तमा रहेको सिछाङ उपग्रह प्रक्षेपण केन्द्रबाट शुक्रबार बिहान उक्त भूउपग्रहहरू प्रक्षेपण…
- २९ फाल्गुन २०८२, शुक्रबार