चीनद्वारा पुनः प्रयोग गर्न सकिने अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण
चीनले अन्तरिक्ष प्रविधिको विकासतर्फ महत्वपूर्ण फड्को मार्दै पुनः प्रयोग गर्न सकिने अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ। उक्त अन्तरिक्ष यानलाई उत्तरपश्चिमी चीनस्थित जिउछ्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट ‘लङ मार्च–२एफ’ वहन रकेट…
- २७ माघ २०८२, मंगलवार