लक्ष्मी ई-मोबिलिटी र जी.ओ. अटोमोबाइल्सले केई अटो ग्लोबल सम्मेलनमा पाए ‘मोस्ट प्रोमिसिङ पार्टनर’ अवार्ड
नेपालका लागि केई मोटर्सका आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी प्रालि र जी.ओ. अटोमोबाइल्स प्रालिलाई चीनको यिबिनमा आयोजित केई अटो ग्लोबल बिजनेस कन्फरेन्स २०२५ मा संयुक्तरूपमा ‘सबैभन्दा प्रतिबद्ध साझेदार’ पुरस्कारबाट सम्मानित गरिएको…
- १७ बैशाख २०८२, बुधबार