सोयूज ‘एमएस–२६’ अन्तरिक्ष यान सफलतापूर्वक पृथ्वीमा अवतरण
रुसी अन्तरिक्ष संस्था रोसकोसमोसका अनुसार अन्तरिक्ष केन्द्रबाट ‘सोयूज एमएस–२६’ यान आइतबार बिहान सुरक्षित रूपमा पृथ्वीमा फर्किएको छ। अन्तरिक्ष यान सोयूज ‘एमएस–२६’ भनेको रुसी अन्तरिक्ष संस्था रोसकोसमोसद्वारा बनाइएको एक मानवसहितको अन्तरिक्ष…
- ७ बैशाख २०८२, आईतवार