नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा उपलब्ध
नेपाल टेलिकमले उपलब्ध गराइरहेको प्रिपेड रोमिङ सुविधा अब ६२ देशमा प्रयोग गर्न सकिने भएको छ। यसका लागि हालै नेपाल टेलिकमले ती देशका ८९ सेवा प्रदायकसँग सम्झौता गरेको छ। कम्पनीका अनुसार…
- ५ चैत्र २०८२, बिहीबार