भारतीय टू ह्विलर कम्पनी ओलाले रोडस्टर इलेक्ट्रिक मोटरसाइकलको उत्पादन सुरु गर्यो
भारतीय टू ह्विलर कम्पनी ओला इलेक्ट्रिकले रोडस्टर इलेक्ट्रिक मोटरसाइकलको उत्पादन सुरु गरेको छ। गत वर्ष कम्पनीले यस इलेक्ट्रिक मोटरसाइकलको तीन भेरियन्टहरू अनावरण गरेको थियो। यसका साथै, ओला इलेक्ट्रिकले दुई आगामी…
- १२ माघ २०८१, शनिबार