रेसिङ अटोमोबाइल्सको नयाँ ‘प्रमोसनल जिङ्गल’ सार्वजनिक
रेसिङ अटोमोबाइल्सले आफ्नो नयाँ ‘प्रमोसनल जिङ्गल’ सार्वजनिक गरेको छ। बुधबार काठमाण्डौँको अनामनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त प्रमोसनल जिङ्गल सार्वजनिक गरिएको हो। यस जिङ्गललाई विभिन्न सामाजिक सञ्जालहरूमा रेसिङ अटोमोबाइल्सले गाडीहरूको…
- १ आश्विन २०८२, बुधबार