एक्सबक्स सिरिजको एक्स मिनि फ्रीज ल्याउँदै माइक्रोसफ्ट
माइक्रोसफ्टले एक्सबक्स सिरिजको एक्स मिनी रेफ्रिजिरेटर निर्माण गर्ने भएको छ। माइक्रोसफ्टले अप्रिल २ तारिखमा बेस्ट अफ ट्वीट्स ब्रान्ड ब्राकेट प्रतिस्पर्धामा स्किट्टललाई पराजित गर्यो। एक्सबक्सका मार्केटिङ डाइरेक्टर आरोन ग्रीनबर्गले अघिल्लो दिन…
- २३ चैत्र २०७७, सोमबार