बजारमा शाओमीका फोन बिक्नै छोडेपछि शाओमी नेपालले ल्यायो जुलाई ज्याकपट अफर
शाओमीका स्मार्टफोनहरु नेपाली बजारमा पछिल्लो समय बिक्नै छोडेपछि कम्पनीले विभिन्न योजनाहरु सार्वजनिक गर्न शुरु गरेको छ। मोबाइल बिक्रेताहरुकाअनुसार अहिलेको समयमा कुनै पनि मोबाइल कम्पनीहरुले अफर ल्याउने गर्दैनन्। विशेषगरी वर्षाको समय…
- २१ असार २०८१, शुक्रबार