अमेरिकी विद्यार्थीहरूले बनाए ०.१०३ सेकेन्डमा रुबिक्स क्युब समाधान गर्ने रोबोट
इन्डियानाको पड्र्यू विश्वविद्यालयका विद्यार्थीहरूको टोलीले ०.१०३ सेकेन्डको रेकर्ड समयका साथ रुबिक्स क्युब समाधान गर्न सक्ने रोबोट बनाएका छन्। वेस्ट लाफायेटका इलेक्ट्रिकल र कम्प्युटर इन्जिनियरिङका विद्यार्थीहरू म्याथ्यू पेट्रोहे, जुनपेई ओटा, एडेन…
- ५ जेष्ठ २०८२, सोमबार