ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना
ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको छ। यस कर्जाको मुख्य उद्देश्यहरु नविकरणीय ऊर्जाको पहुँच…
- ९ बैशाख २०८२, मंगलवार