ठूलो स्क्रिनमा रिल्स स्क्रोल गर्न तयार हुनुहोस्, इन्स्टाग्राम टिभी एप आउँदै
इन्स्टाग्रामले आफ्नो एप अनुभवलाई नयाँ स्तरमा लैजाने तयारी गरिरहेको छ। हालै आईप्याडको लागि एप सुरु गरेपछि, मेटा स्वामित्वको सामाजिक सञ्जाल प्लेटफर्मले अब स्मार्ट टिभीहरूको लागि नयाँ एपमा काम गरिरहेको छ।…
- २६ आश्विन २०८२, आईतवार