स्मार्टफोनमा फेल भएको माइक्रोम्याक्सले इलेक्ट्रिक बाइक ल्याउँदै
काठमाडौं । भारतीय मोबाइल ब्राण्ड माइक्रोम्याक्सले स्मार्टफोनमा निकै नराम्रोसँग असफलता बेहोरेको छ । स्मार्टफोन बजारमा चीनियाँ कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकेर हराए बराबर भएको माइक्रोम्याक्सका को-फाउण्डर राहुल शर्माले नयाँ इलेक्ट्रिक मोटरबाइक…
- २२ चैत्र २०७५, शुक्रबार