नाडा अटो शो २०२६ मा रिभोल्टको विद्युतीय मोटरसाइकल आरभीएक्स सार्वजनिक
नेपालका लागि रिभोल्ट मोटर्सको आधिकारिक वितरक एमभी दुगड ग्रुपले नाडा अटो शो २०२६ मा बिल्कुलै नयाँ आरभीएक्स सार्वजनिक गरेको छ। उत्कृष्ट कार्यक्षमता, बौद्धिक प्रविधि र व्यक्तिगत पहिचानलाई समान रूपमा रोज्ने…
- १० भाद्र २०८३, बुधबार