एनसेलले रिचार्जमा दिँदै आएको १२० प्रतिशत बोनस अफर आजदेखि बन्द
निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्रालिले रिचार्जमा दिँदै आएको बोनस सेवा बन्द गरेको छ । कम्पनीले आजदेखि बोनस सेवा बन्द गरेको जानकारी दिएको छ । कम्पनीले आफ्नो फेसबुक पेजमा…
- ३२ जेष्ठ २०७७, आईतवार