टेलिकमको ल्यान्डलाइन र मोबाइल फोनमा ‘रिङ ब्याक टोन’ बजाउन बन्द गर्न माग गर्दै सर्वोच्चमा रिट
नेपाल टेलिकमको ल्यान्डलाइन र मोबाइल फोनमा रिङ ब्याक टोन बजाउन बन्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। अधिवक्ता विमल पोखरेलले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), नेपाल…
- २ भाद्र २०८२, सोमबार