रिअर अर्थ मेटलको संभाव्यता अध्ययन गरिने
संघीय संसदकाे संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रिअर अर्थ मेटलको संभाव्यता अध्ययन गर्ने घोषणा गरेका छन्। अन्तराष्ट्रियस्तरका सक्षम लगानीकर्ताहरु छनोट गरि रिअर…
- १५ जेष्ठ २०८२, बिहीबार