भोजपुर कारागारका कैदीबन्दीलाई ‘स्मार्ट कार्ड’
भोजपुरको जिल्ला कारागार कार्यालयमा रहेका कैदीबन्दीलाई राष्ट्रिय परिचयपत्रको ‘स्मार्ट कार्ड’ वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालयको टोलीले कारागारमा रहेका २२ पुरुष र दुई जना महिला गरी २४ जना कैदीबन्दीलाई कार्ड…
- ८ मंसिर २०८२, सोमबार