निजामती कर्मचारीको विवरण अब अनलाइनमै, पूर्णरूपमा डिजिटल सेवा दिन सुरु
निजामती कर्मचारीहरूको विवरण अनलाइनबाटै हेर्न तथा अद्यावधिक गर्न सकिने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताब खाना (निजामती) ले बुधवारदेखि आफ्ना सबै सेवाहरू अनलाइन प्रणालीमार्फत सञ्चालनमा…
- १७ बैशाख २०८३, बिहीबार