‘रुद्रराजले पैसा खायो’ भन्दै दुष्प्रचार गरे, आविस्कार केन्द्रले कागज पेश नगरेर अड्किएको थियो, बल्ल स्वीकृत भयो: डीयरवाक प्रमुख पाण्डे
डीयरवाक फाउण्डेशनका अध्यक्ष रुद्राराज पाण्डेले ‘समाज कल्याण परिषदले महावीरको संस्थाको लागि डीयरवाक फाउण्डेशनले धेरै मेहनतले उठाएको रकम महावीरको संस्थालाई दिने’ स्वीकृति दिएको बताएका छन्। उनले हालै आफ्नो एक्स एकाउन्टमा कटाक्षयुक्त पोस्ट…
- ७ मंसिर २०८१, शुक्रबार