‘राष्ट्रिय आमसञ्चार प्राधिकरण गठनमा जोड’
सरोकारवालाहरुले राष्ट्रिय आमसञ्चार प्राधिकरण गठन गर्नुपर्नेमा जोड दिएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार सचिव राधिका अर्याल, सहसचिव कोशहरि निरौलालगायतको उपस्थितिमा सञ्चारविज्ञ…
- २ असार २०८२, सोमबार