इनड्राइभ नेपाल प्रिमियर लिग २०२५ को आधिकारिक राइड–हेलिङ पार्टनर
नेपालको प्रमुख राइड–हेलिङ एप तथा ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ सँग आधिकारिक राइड–हेलिङ पार्टनरको रूपमा साझेदारी गरेको छ। यो साझेदारीले नेपालको सबैभन्दा ठूलो…
- १ मंसिर २०८२, सोमबार