टुटल, पठाओलगायतका सेवा बन्द गर्न यातायात व्यवस्था विभागको सूचना
काठमाडौं । यातायात व्यवस्था विभागले ‘राइड सेयरिङ बिजनेश’ गरिरहेका टुटल, पठाओ बन्द गर्न निर्देशन दिएको छ । बिभागले टुटल पठाओ बन्द गर्न र बन्द नगरे कारवाही गर्ने चेतावनी सहितको सूचना…
- २८ फाल्गुन २०७६, बुधबार