मतदाता नामावली दर्ता गर्न पठाओको सहयोग, निर्वाचन कार्यालय जाने र फर्कनेमा रु. ५० छुट
राइड–शेयरिङ एप पठाओले काठमाडौँ उपत्यकाका नागरिकलाई मतदाता नामावली दर्ता गर्न सहज बनाउन विशेष अफर सुरु गरेको छ। यस अफरअन्तर्गत, प्रयोगकर्ताले निर्वाचन कार्यालयसम्म जाने र फर्कने प्रत्येक राइडमा रु. ५० छुट…
- २९ कार्तिक २०८२, शनिबार