स्पेसएक्सका ‘राइडशेयर’ मिसन सफलतापूर्वक प्रक्षेपण
अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार आफ्नो नयाँ ‘राइडशेयर’ मिसन सफलतापूर्वक अन्तरिक्षतर्फ पठाएको छ। ‘राइडशेयर’ मिसन भनेको एउटा रकेटमार्फत एकैपटक धेरै साना भूउपग्रह वा उपकरणहरूलाई अन्तरिक्षमा पठाउने कार्यक्रम हो ।…
- १३ मंसिर २०८२, शनिबार