सुनिल पौडेलसमेतको भ्रष्ट्राचार मुद्दाः खरिद भएका उपकरणहरुको अवस्था र विदेशी बैंक खाताको जानकारी झिकाउन आदेश
विशेष अदालतले सुनिल पौडेलसमेतको भ्रष्ट्राचार मुद्दामा आज सुनुवाई गर्दै राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट सप्लाई, डेलिभरी एण्ड इन्स्टलेसन एण्ड कमिसनिङ्ग अफ आरआईएससी एण्ड एचसीएल सर्भर्स (Supply, Delivery and Installation and Commissioning…
- १२ फाल्गुन २०८२, मंगलवार