चीनले अन्तरिक्षमा नयाँ भूउपग्रह पठाउँदै २०२६ को अभियान सुरु गर्यो
चीनले २०२६ को अन्तरिक्ष अभियानको सुरुवात गर्दै मङ्गलबार ‘योगान–५० ०१’ रिमोट सेन्सिङ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ। यो उपग्रह लङ मार्च–६ रकेटको परिमार्जित संस्करणबाट राति १०ः१६ बजे (बेइजिङ समय) ताइयुआन…
- ३० पुष २०८२, बुधबार