यूट्युबले ल्यायो टिकटक जस्तै १५ सेकेन्डको भिडियो शेयरिङ एप ‘यूट्युब शर्ट्स’
गूगलले भारतमा १५ सेकेन्डको छोटो भिडियो शेयर गर्न मिल्ने टिकटकजस्तै यूट्युब शर्ट्स नामक एप्लिकेशनको बिटा भर्जन सार्वजनिक गरेको छ। यसअघि करिब एक महिना पहिले इन्स्टाग्रामले यस्तै रील्स नामक एप्लिकेशन अमेरिकामा…
- ३० भाद्र २०७७, मंगलवार