एआई तालिमका लागि अनुमति बिना भिडियो प्रयोग गरेको आरोपमा यूट्युबरहरूले हाले स्न्यापविरुद्ध मुद्दा
एआई मोडेल प्रशिक्षणका लागि अनुमति बिना आफ्ना भिडियो प्रयोग गरिएको आरोप लगाउँदै केही यूट्युबरहरूले स्न्याप विरुद्ध मुद्दा दायर गरेका छन्। यसअघि एनभिडिया, मेटा र बाइटडान्सविरुद्ध यस्तै मुद्दा दायर गरिसकेका ती…
- १४ माघ २०८२, बुधबार