यूएसएसडी आधारित भुक्तानी प्रणालीका लागि दूरसञ्चार नियामक र राष्ट्र बैंकले संयुक्तरुपमा कार्य गर्न सुझाब
यूएसएसडी(USSD) मा आधारित भुक्तानी प्रणालीमार्फत इन्टरनेट वा स्मार्टफोनविना पनि भुक्तानी सेवाहरु उपयोगी हुने नेपाल राष्ट्र बैंकले जनाएको छ। यसको लागि दूरसञ्चार नियामक र केन्द्रिय बैंकले संयुक्तरुपमा कार्य गर्नुपर्ने सुझाब दिएको…
- ४ कार्तिक २०८१, आईतवार