सामसङ, एसके र एलजीमा काम गर्ने युवा कर्मचारीको संख्या घट्दो
सामसङ, एसके र एलजीमा काम गर्ने युवा कर्मचारीको संख्या घटेको छ। कर्पोरेट एनालिसिस रिसर्च इन्स्टिच्युट लिडर्स इन्डेक्सको नयाँ प्रतिवेदन अनुसार दक्षिण कोरियाको घट्दो जनसङ्ख्याले यसको सबैभन्दा ठूलो कर्पोरेसनलाई मारिरहेको छ।…
- ९ भाद्र २०८१, आईतवार