सामाजिक सञ्जालमार्फत तथ्यहिन अभिव्यक्ति तथा गाली बेइज्जती गरेको आरोपमा युवराज सफल पक्राउ
जिल्ला प्रहरी परिसर काठमाडौंले सामाजिक सञ्जालमार्फत तथ्यहिन अभिव्यक्ति तथा गाली बेइज्जती गरेको आरोपमा युवराज सफललाई पक्राउ गरेको छ। प्रहरीले महान्यायाधिवक्ताको कार्यालय र माननीय महान्यायाधिवक्ता ज्यूको बारेमा विभिन्न सञ्चार माध्यम र…
- १३ माघ २०८२, मंगलवार