‘युरोपियन अटो ग्रुप’ द्वारा अमेरिका र इयूबीचको सम्झौताको स्वागत
युरोपको मुख्य कार निर्माता समूहले सोमबार इयू–अमेरिका व्यापार सम्झौताको स्वागत गरेको छ । सम्झौता अन्तर्गत युरोपेली अटो निर्यातमा १५ प्रतिशत कर लागु हुनेछ। ‘युरोपियन अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (एसिईए)’ ले जारी…
- १२ श्रावण २०८२, सोमबार