पहिलो पटक नेपाली भाषाको डोमेनयुक्त वेबसाइट सार्वजनिक गर्दै ‘यूए ह्याकाथन नेपाल’ सम्पन्न
नेपाली भाषामा डोमेन प्रयोग गरिएको पहिलो वेबसाइट ‘क्यान.संगठन (can.organization)’ सार्वजनिक गर्दै युनिभर्सल एक्सेप्टेन्स (यूए) ह्याकाथन नेपाल २०२५ सम्पन्न भएको छ। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र अन्तर्राष्ट्रिय संस्था आईक्यानको…
- ७ जेष्ठ २०८२, बुधबार