अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
इरानले बिहीबार आफ्नो सैन्य डिभिजनको लडाकु संरचनामा स्वदेशी रूपमा विकसित एक हजार ‘रणनीतिक युद्धक’ ड्रोनहरू तैनाथ गरेको बताएको अर्ध–सरकारी समाचार संस्था तास्निम न्यूज एजेन्सीले जनाएको छ। सेना प्रमुख अमिर हतामीको…
- १६ माघ २०८२, शुक्रबार