गायक प्रकाश सपुत र दुर्गेश थापाले गरे एकार्काका गीत फेसबुकमा साझा, दुबै गीत युट्युब ट्रेन्डिङमा
अहिलेका उम्दा गायक एवं अभिनेता प्रकाश सपुत र दुर्गेश थापाले गत मङ्गलबार एकार्काका गीत फेसबुकमा साझा गरे। पहिले सपुतले दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेरै…’ गीतलाई फेसुबकमा राखे र ठट्यौली…
- ६ माघ २०८१, आईतवार