अनरद्वारा १०औं जेनेरेशनको इन्टेल प्रोसेसरयुक्त म्याजिकबुक एक्स१४ र एक्स१५ सार्वजनिक
चिनियाँ टेक कम्पनी अनरले हालै म्याजिकबुक एक्स सिरिजका ल्यापटपहरु सार्वजनिक गरेको छ। यो सिरिजका हाल सार्वजनिक गरिएका आल्मुनियम बडी भएको म्याजिकबुक एक्स१४ र एक्स१५ ल्याएको हो। यी दुवै नोटबुकहरुमा इन्टेलको…
- १ असार २०७८, मंगलवार