अनरको इभेन्ट मे ७ मा, म्याजिकबुक एक्स सिरिज ल्यापटप सार्वजनिक गर्ने
ह्वावेबाट छुट्टिएर स्वतन्त्र भएको अनरले मे ७ अर्थात् भोलि शुक्रबार एउटा आधिकारिक इभेन्ट गर्ने भएको छ। उक्त इभेन्टमा कम्पनीले नयाँ ल्यापटप म्याजिकबुक एक्सको लाइनअप सार्वजनिक गर्ने भएको छ। ६:३० जीएमटीमा…
- २३ बैशाख २०७८, बिहीबार