अनरले म्याजिकओएस ९.० अपरेटिङ सिस्टम अनावरण गर्यो, एन्ड्रोइड १५ सँग भिड्ने
अनरले आफ्नो नयाँ अपरेटिङ सिस्टम म्याजिकओएस ९.० अनावरण चीनमा गरेको छ। साथै एक हप्ता पछि कम्पनीले आफ्नो म्याजिक ७ फ्ल्यागशिप सिरिजको घोषणा गर्दैछ। कम्पनीले यसलाई विश्वको पहिलो अल–सिनारियो पर्सनलाइज्ड एआई…
- १० कार्तिक २०८१, शनिबार