आईफोनका लागि शाओमीको म्याग्नेटिक वायरलेस पावर बैंक सार्वजनिक
शाओमीले चीनमा एप्पल आईफोनका लागि नयाँ एक्सेसरी सार्वजनिक गरेको छ। उक्त उत्पादन वायरलेस पावर बैंकका साथै एक वायरलेस चार्जर भएको गिज्मोचाइनाले उल्लेख गरेको छ। शाओमी म्याग्नेटिक वायरलेस पावर बैंकको मूल्य…
- २९ भाद्र २०७९, बुधबार