चीनले अल-सुपरकन्डक्टिङ चुम्बकमा प्रमुख सफलता हासिल गरेको दाबी
चीनले एक प्रयोगशालामा ३५.६ टेस्ला अल-सुपरकन्डक्टिङ चुम्बक हासिल गरेको छ, जसले नयाँ रेकर्ड कायम गरेको चिनियाँ विज्ञान प्रतिष्ठान (सीएएस) ले मंगलबार बताएको छ। ३५.६ टेस्लाको केन्द्रीय चुम्बकीय क्षेत्र र ३५…
- १५ माघ २०८२, बिहीबार