एप्पलले आफ्ना सबै म्याक कम्प्यूटरहरुमा सन् २०२१ देखि आफ्नै चीप्स प्रयोग गर्ने
अमेरिकी टेक कम्पनी एप्पल इंकले आफ्नै मेन प्रोसेसरका साथमा म्याक कम्प्यूटरहरु आगामी वर्षभित्र बजारमा ल्याउने योजना लिएको छ । हालै ब्लूमबर्गले सार्वजनिक गरेको रिपोर्टअनुसार एप्पलले आईफोन र आईप्याडहरुमा प्रयोग भएको…
- १२ बैशाख २०७७, शुक्रबार