म्याक्लारेनले दुईभन्दा बढी सिट भएको कार निर्माण गर्ने
हालै आर्थर स्पोर्टस् कार र डब्ल्यू१ हाइपरकार सार्वजनिक भए तापनि म्याक्लारेनको भविष्य अझै अनिश्चित छ। यो कम्पनीलाई हालसालै साउदी अरबको सार्वभौम कोष अन्तर्गतको सहायक कम्पनी सीवाईभीएन होल्डिङ्सले अधिग्रहण गरी बेलायती…
- ११ आश्विन २०८२, शनिबार