मोबाइल हेर्ने बानी हटाउन बालबालिकालाई सङ्गीत कक्षा
अहिले बालबालिकाले मोबाइलमा बढी समय व्यतित गर्न थालेका छन्। उनीहरु समय मिल्नासाथ मोबाइलमा झुम्मिन्छन्। बालबालिका मोबाइलप्रति आकर्षित हुन थालेपछि उनीहरुको बानी ब्रिगन्छ कि भनेर अभिभावक चिन्तित बनेका छन्। आफ्ना बालबच्चालाई…
- १० श्रावण २०८१, बिहीबार